व्यवसायिक अध्ययन – ११

व्यवसायिक अध्ययन – ११

Price: RS. ३२६/–

Author: डा. रुपिन्द्र जाेशी

Subject: व्यवसायिक अध्ययन

Grade: ११

Published Year: २०७७

ISBN: 978–9937–600–96–5

Version: नेपाली

  • Description
  • Syallabus

विद्यार्थी, शिक्षक, शिक्षिका तथा सचेत शिक्षाप्रेमीहरूले देखाउनु भएको सद्भाव तथा प्रदान गर्नु भएका अमूल्य सुझावहरूको फलस्वरूप यहाँहरूका हातमा यस संस्करण ल्याउन पाउँदा अत्यन्तै हर्षित छु । शिक्षण सिकाई प्रक्रियामा प्रस्तुत विषयवस्तुले दिन खोजेको कुरा लक्षित वर्गले सहजै ग्रहण गर्न सक्नु पर्ने कुरामा सदैव जोड रहन्छ । यस कुरालाई मध्यनजर राख्दै भाषिक शुद्धता तथा प्रस्तुतीकरणमा झनै सरलता र प्रस्टता ल्याउने प्रयास यस संस्करणमा गरिएको छ । यस संस्करणमा समावेश गरिएको शैक्षिक गतिविधि/क्रियाकलापहरुले विद्यार्थीलाई निकै सहयोग पुर्याएको पृष्ठपोषण प्राप्त भएकोले उक्त भागलाई अझै सरल र वैज्ञानिक बनाइएको छ । अभ्यासका लागि प्रश्नहरू परिमार्जन गरी थप गरिएकोले विद्यार्थीलाई तयारीका लागि झनै सजिलो हुने कुरामा विश्वस्त छु ।
गुणस्तरको अधिकतम सीमा हुँदैन भन्ने मर्मलाई आत्मसात गर्दै यहाँहरूका सकारात्मक सुझावलाई आगामी संस्करणमा समेत प्राथमिकताका साथ मनन गर्ने विश्वास दिलाउदै यहाँहरूका अमूल्य सुझावका लागि अनुरोध गर्दछु ।

लेखक