अनुभवी लेखकद्वारा लिखित Investment Management र Financial Management एमबिएस/एमबिएको लागि अति उपयोगी पुस्तक चाँडै बजारमा आउँदै छ । यो पुस्तक विद्यार्थी, शिक्षक र सम्बन्धित विषयमा अध्ययन तथा अध्यापन गर्न रुचि राख्ने व्यक्तिको लागि उपयोगी हुनेछ । पुस्तक खोजेर अध्ययन गर्नुहोला ।
Share and Enjoy !!!