व्यवसायका लागि सूक्ष्म अर्थशास्त्र

व्यवसायका लागि सूक्ष्म अर्थशास्त्र

Price: RS. रु. ४९५/-

Author: Tara Prasad Bhusal Rabindra Bista (M. Phill) Khagendra Pd. Sangroula (Nabin) Bhim Prasad Panta (M.Phill) Lok Raj Joshi Bhakti Ram Neupane Radhika Ojha Keshab Bahadur Bist Naresh Basnet

Subject: व्यवसायका लागि सूक्ष्म अर्थशास्त्र

Grade: बि.बि.एस. प्रथम वर्ष

Published Year: २०७६

ISBN: 978–9937–600–24–8

Version: नेपाली

  • Description
  • Syallabus

त्रिभुवन विश्वविद्यालयको नयाँ चारवर्षे स्नातक तह बि. बि. एस्. प्रथम वर्षको पाठ्यक्रम अनुसार सरल र सहज तरिकाले लेखिएको यस पुस्तक व्यवसायका लागि सूक्ष्म अर्थशास्त्र तयार पारि तपाई शुभचिन्तक र विद्यार्थीहरुमाझ ल्याएका छौँ ।
यस पुस्तक तयार पार्ने क्रममा सूक्ष्म आर्थिक सिद्धान्तलाई सरलीकृत रुपमा प्रस्तुत गर्ने उदाहरण, रेखाचित्र साथै गणितीय भाषामा प्रस्तुत गरेका छौँ । यो पुस्तक बि.बि.एस्. को पाठ्यक्रमअनुसार तयार पारिएको भए तापनि समग्र सूक्ष्म अर्थशास्त्रसम्बन्धी रुची राख्ने विज्ञ साथै विद्यार्थीहरुको लागि उपयोगि हुनेछ भन्ने विश्वास लिएका छौँ ।
यस पुस्तकको तयारीका क्रममा हामीलाई प्रेरणा दिनुहुने सम्पूर्ण अग्रजहरु, शुभचिन्तक, सबै विद्यार्थीहरु प्रति आधार व्यक्त गर्दछौँ । साथै यस पुस्तकको प्रकाशन तथा वितरणको अभिभारा लिनुभई हामीलाई हौसला बढाउनुहुने ड्रिमल्याण्ड पब्लिकेसन प्रा. लि. का प्रो. श्री नरेश विष्टज्यूलाई विशेष धन्यवाद दिन चाहन्छौँ ।
अन्त्यमा यसमा भएका कमीकमजोरीहरु औँल्याईं सहयोग गरिदिनुहुनेछ भन्नेमा विश्वस्त छौँ ।

२०७६ मंसीर
लेखकहरू